रवि लामिछाने प्रचण्डको जेठो छोरो भएछ : ज्ञानेन्द्र शाही (भिडिओसहित)
reportersnepal.com · Tue Apr 09 17:34:45 UTC 2024

काठमाडौं, २७ चैत्र । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको कडा आलोचना गरेका छन् । उनले गृहमन्त्री लामिछानेलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जेठो छोरोजस्तै बनेको आरोप लगाए ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)