इरानविरुद्धको कारबाहीमा २०७ अमेरिकी सैनिक घाइते
corporatenepal.com · Mon Jul 27 09:20:15 GMT 2026

वासिङ्टन । संयुक्त राज्य अमेरिकाको रक्षा मन्त्रालय (पेन्टागन) का अनुसार जुलाईमा इरानविरुद्ध पुनः सैन्य कारबाही सुरु भएयता चार अमेरिकी सैनिकको मृत्यु भएको छ भने २०७ जना घाइते भएका छन् ।
पेन्टागनले आइतबार अद्यावधिक गरेको ‘डिफेन्स क्याजुअल्टी एनालाइसिस सिस्टम’का अनुसार जुलाई २५ सम्म इरानविरुद्ध सञ्चालन गरिएको अमेरिकी सैन्य अभियान ‘एपिक फ्युरी’का क्रममा १४ अमेरिकी सैनिकको मृत्यु भएको र ४१७ जना घाइते भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)