एउटै मञ्चबाट २० कृति विमोचन
ratopati.com · Sun Jun 07 08:23:40 GMT 2026

काठमाडौँ । लेखक तथा साहित्यकार खुशीराम डौलियाद्वारा लिखित १८ सहित २० वटा कृति एकै पटक विमोचन गरिएको छ । आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा विभिन्न विधाका २० वटा कृति एकै पटक विमोचन गरिएको हो ।
कार्यक्रममा डौलियाका १८ र अनन्तविजय डौलिया र विष्णु गुरुङ (प्यासी) का एक–एक कृति गरी कुल २० वटा पुस्तक सार्वजनिक गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)