जेनजी” सहिदहरूको आत्माको चिरशान्तिको कामना गर्दै गगन थापालगायतद्वारा दीप प्रज्वलन
barnanmedia.com · Sat Sep 20 23:28:33 GMT 2025

नेपाली कांग्रेस काठमाडौँ महानगर समितिले “जेनजी” सहिदहरूको आत्माको चिरशान्तिको कामना गर्दै शनिबार राजधानीको रत्नपार्कस्थित शान्ति बाटिकामा दीप प्रज्वलन गरेको छ।
सो कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगन थापाको समेत उपस्थित थियो । यस्तै कार्यक्रममा नेपाली कांग्रेसका अन्य नेता, कार्यकर्ताको पनि सहभागिता रहेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)