मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एथलेटिक्समा एकैदिन ३ कीर्तिमान, आशिषले तोडे ३६ वर्षअघिको कीर्तिमान

farakdhar.com · Thu Apr 18 17:38:04 UTC 2024

राष्ट्रिय खेलकुद परिषद् (राखेप)द्वारा आयोजित १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुदअन्तर्गत एथलेटिक्सको अन्तिम दिन बिहीबार ३ नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुदूरपश्चिम प्रदेशका आशिष महरले छात्र ट्रिपल जम्पमा १४.१९ मिटर जम्प गर्दै ३६ वर्षअघिको जुनियर राष्ट्रिय कीर्तिमान भंग गरी स्वर्ण जिते ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)