मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेज टुंग्याउन एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

lokaantar.com

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को सचिवालय बैठक आज बस्ने भएको छ ।

आज दिउँसो केन्द्रीय कार्यालयमा बस्ने बैठकमा महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक दस्तावेजको टुङ्गो लगाइने स्थायी समिति सदस्य आलोक रायमाझीले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)