सहाना प्रधान स्मृति यू–१९ भलिबल : वाग्मती प्रदेशको दोस्रो जित
ekantipur.com · Thu Jun 27 00:16:09 UTC 2024
काठमाडौँ — प्रथम सहाना प्रधान स्मृति यू–१९ पुरुष तथा महिला भलिबल प्रतियोगितामा बुधबार महिलातर्फ वाग्मती प्रदेशले दोस्रो जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भइरहेको प्रतियोगितामा वाग्मतीले सुदूरपश्चिम प्रदेशलाई २५–१६, २५–१०, २५–६ ले सजिलै हराएको थियो । खेलमा अलिशा मानन्धर प्लेयर अफ द म्याच भइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)