गोकुल बास्कोटाले मागे गृहमन्त्री गुरुङको राजीनामा
nepalpress.com · Mon Jul 27 09:52:04 GMT 2026

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले गृहमन्त्री सुधन गुरुङको राजीनामा मागेका छन्।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समुदायबीचमा तनाव उत्पन्न भएपछि प्रहरीले गोली चलाएको लागेर एकजनाको मृत्यु भएपछि बास्कोटाले गृहमन्त्रीको राजीनामा मागेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)