पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु
deshsanchar.com · Mon Jul 27 09:46:25 GMT 2026

गण्डकी – पोखरा महानगरपालिका-१८ सेदीमा आज बिहान हिँडिरहेको बेला अचानक बेहोस भई लडेका अमेरिकी नागरिक ४८ वर्षीय म्याथ्यु एलेक्स जोन्सको उपचारका क्रममा मृत्यु भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)