मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

khabarhub.com · Sun Sep 21 00:18:00 GMT 2025

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ६५ पैसा र बिक्रीदर १४१ रुपैयाँ २५ पैसा निर्धारण गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)