मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नयाँ वर्षका लागि ६० प्रतिशत होटल बुकिङ, कहाँ के हुँदैछ?

setopati.com · Mon Apr 10 00:15:00 GMT 2023

आगामी शुक्रबार नयाँ वर्षको पहिलो दिन। काठमाडौं उपत्यकासँगै बाहिरका पर्यटकीय गन्तव्यहरूमा पर्यटकको चहलपहल सुरू भइसकेको छ।

नयाँ वर्षमा घुमघामका लागि देशभरका होटल बुकिङ हुन थालेका छन्। विशेषगरी पोखरा, बन्दीपुर, चितवन, काठमाडौं, धुलिखेल, सुकुटे, नगरकोट लगायत ठाउँका होटलमा धेरै बुकिङ भइरहेको व्यवसायीहरूले बताएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)