नेपालले चिनियाँ राजदूतलाई तत्काल फिर्ता पठाउनुपर्छ : डा. सिके राउत (भिडिओसहित)
reportersnepal.com · Fri Sep 08 05:56:08 GMT 2023
काठमाडौं, २२ भदौ । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले नेपालका लागि चिनियाँ राजदूत छन् सोङको अभिव्यक्तिको विरोध गरेका छन् । नेपाल र भारतबीचको आर्थिक सम्बन्धको विषयमा चिनियाँ राजदूतले हालै दिएको एक सार्वजनिक अभिव्यक्तिलाई लिएर नेपालमा आलोचना भैरहेको बेलामा राउतले पनि उनको अभिव्यक्तिको विरोध गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)