समाजवादी मोर्चाले सन्देश सभा गर्ने
deshsanchar.com · Wed Dec 20 17:13:34 GMT 2023
सिमकोट – चार वटा पार्टी मिलेर निर्माण भएको समाजवादी मोर्चाले सन्देश सभा आयोजना गर्ने भएको छ। मोर्चाद्वारा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा सो जानकारी गरिएको हो।
नेकपा माओवादी केन्द्रका सचिव धर्मराज बोहराले चैत पहिलो साता समाजवादी मोर्चा हुम्लाले सन्देश सभा आयोजना गर्ने जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)