अध्ययन बिदा दुरुपयोग गरेका ४१ प्राध्यापकबाट १० करोडभन्दा बढी असुल
arthasarokar.com · Thu Jun 04 06:50:17 GMT 2026
काठमाडौँ । अध्ययन बिदामा गएर लामो समयसम्म सेवामा नफर्किएका त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरूले धमाधम रकम फिर्ता गर्न थालेका छन् । अध्ययन बिदाको दुरुपयोग गरी विश्वविद्यालयलाई हानि पुर्याएकोबारे सरकारले चासो लिएपछि लामो समयदेखि बिदामा रहेर सेवामा नफर्किएका प्राध्यापकहरूले रकम फिर्ता गर्न थालेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)