मधेसमा पनि भेटियो नेपालको रैथाने चरा ‘काँडे भ्याकुर’, ७ प्रदेशमै उपस्थिति प्रमाणित
onlinekhabar.com · Sun Jun 07 08:27:28 GMT 2026

२४ जेठ, काठमाडौं । नेपालमा मात्र पाइने दुर्लभ एवं रैथाने चरा ‘काँडे भ्याकुर’ पहिलो पटक मधेस प्रदेशमा फेला परेको छ ।
बारा जितपुरसिमरा उपमहानगरपालिका-२२ स्थित दुधौरा खोला नजिकैको चुरे वन क्षेत्रमा यो चरा फेला परेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)