चुनावका दिन मौसम सफा रहने
gorkhapatraonline.com · Sat Nov 19 00:33:36 GMT 2022
काठमाडौँ, मङ्सिर ३ गते ।
आमनिर्वाचनको दिन देशव्यापी रूपमा मौसम सफा रहने भएको छ। केही दिनयता सुदूरपश्चिमलगायतका पहाडी तथा हिमाली भेगमा आंशिकदेखि सामान्य बदली र हिमपात भइरहे पनि मङ्सिर ४ गते देशभरको मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)