मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आवाज हरायो, साहसले बाँच्यौँ

gorkhapatraonline.com · Sun Nov 05 05:58:46 GMT 2023

राजु लामिछाने/सहदेव बस्नेत

रुकुमपश्चिम/जाजरकोट, कात्तिक १९ गते । भेरी नगरपालिका–३, स्याला जाजरकोटका २३ वर्षीय रूपक विश्वकर्माका भाइ शुक्रबार रुकुमपश्चिमको आठबिसकोट नगरपालिकाको घेत्मामा लाग्ने मेला हेर्न जानुभएको थियो । भाइ नआएपछि रूपक अबेलासम्म बुवाआमासँगै कुरा गरेर बस्नुभयो र सुत्न जानुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)