मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भ्रष्टचारविरुद्धको अभियान रोकिन्न : नेता पौडेल

hamrakura.com · Mon Sep 11 00:00:00 GMT 2023

गण्डकी । नेकपा (माओवादी केन्द्र) का सचिव एवं गण्डकी प्रदेश इञ्चार्ज देवेन्द्र पौडेलले सरकार भ्रष्टचार विरुद्धको अभियानबाट पछि नहट्ने बताएका छन् ।

पोखरामा आयोजित प्रेस सेन्टर नेपाल, गण्डकी प्रदेश समितिको पूर्ण बैठकमा उनले सुशासन, समृद्धि र सामाजिक न्यायका पक्षमा सरकार दृढ रहेको उल्लेख गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)