मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

गण्डकीमा बजेट खर्चको लक्ष्य भेटाउनै मुस्किल

ratopati.com · Sat Jul 22 06:46:00 GMT 2023

पोखरा । गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्षमा विनियोजित गरेको रकमको ६६.०७ प्रतिशत रकम मात्र खर्च गरेको छ । जबकि प्रदेश सरकारले कुल बजेटको ८० प्रतिशत खर्च गर्ने लक्ष्य लिएको थियो ।

आर्थिक वर्ष २०७९÷८० मा विनियोजन गरेको ३५ अर्ब ९० करोड ९० लाख बजेटमध्ये २३ अर्ब ७२ करोड ५४ लाख ९९ हजार ७३ रुपैयाँ बजेट मात्र सरकारले खर्च गर्न सकेको प्रदेश लेखा नियन्त्रण कार्यालयका अधिकृत चन्द्र शेखर सापकोटाले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)