कुलिङ पिरियड हटाउन एमालेको संशोधन, शेखर कोइरालाको आपत्ति
setopati.com · Sun Jul 20 16:44:24 GMT 2025

प्रधानमन्त्रीको दल नेकपा एमाले राष्ट्रिय सभाका प्रमुख सचेतक सहितका पाँच जना सदस्यले संघीय निजामती विधेयकबाट 'कुलिङ पिरियड' हटाउन संसोधन प्रस्ताव गरेका छन्।
सत्ता गठबन्धनको नेतृत्व गरिरहेको दलका सांसदहरूले नै कुलिङ पिरियड हटाउन संशोधन दर्ता गरेको घटनाप्रति सत्ता साझेदार दल नेपाली कांग्रेसका नेताहरूले भने आपत्ति जनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)