नेपाल लाइभ समाचार [२०७८ माघ १]
nepallive.com · Sat Jan 15 16:45:00 GMT 2022
१. कोरोना रोकथामलाई प्रभावकारी बनाउन एमालेद्वारा सरकारको ध्यानाकर्षण, कोरोना नियन्त्रणमा मेरो पार्टी तेरो पार्टी नभनी सबै एक हुन प्रधानमन्त्री देउवाको आग्रह । (एमालेद्वारा सरकारको ध्यानाकर्षण)
२. कोरोना संक्रमण दर बढ्दै, पछिल्लो २४ घण्टामा चार हजार ६३६ जनामा संक्रमण पुष्टि, चार जनाको मृत्यु, काठमाडौं उपत्यकामा मात्रै दुई हजार २१९ जनामा संक्रमण । (कोरोना संक्रमण दर बढ्दै)
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)