सुनसरीमा सामाजिक सद्भाव कायम राख्न सर्वपक्षीय सहमति
nepallive.com · Mon Jul 27 10:52:00 GMT 2026

विराटनगर – सुनसरीको देवानगञ्जमा भएको दुई समूहकाे झडपपछि उग्र बनेकाे अवस्था नियन्त्रण गर्दै सामाजिक एकता कायम गर्ने सर्वपक्षीय सहमति भएकाे छ ।
आइतबारकाे झडपपछि साेमबार जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेकाे सर्वदलीय र सर्वपक्षीय बैठकले शान्ति-सुरक्षा र सामाजिक सद्भाव कायम गर्ने सहमति गरेकाे हाे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)