‘सरकार ! कोठा खाली छ ?’ भन्दै माइतीघरमा प्रदर्शन (तस्वीरहरू)
onlinekhabar.com · Mon Jul 27 11:01:49 GMT 2026

११ साउन, काठमाडौं । ‘मान्छेले मान्छेमाथि गर्ने जातीय विभेद अन्त्य गर’ भन्दै माइतीघर मण्डलमा प्रदर्शन भएको छ ।
जात चिन्ने तर मानव नचिन्ने तिम्रो चेतना कुन जमानामा छ?, सरकार ! कोठा खाली छ?, तिमी मान्छे बन्ने कहिले? लगायत लेखिएको प्लेकार्ड बोकेर उनीहरूले प्रदर्शन गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)