सिजी मोटर्सले सार्वजनिक गऱ्यो 'भिडा भिएक्स२' इलेक्ट्रिक स्कुटर
setopati.com · Mon Jul 27 11:05:06 GMT 2026

हिरो मोटोकर्पको विद्युतीय मोबिलिटी ब्रान्ड भिडा नेपाली बजारमा औपचारिक रूपमा प्रवेश गरेको छ।
हिरो मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक सिजी मोटर्सले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा भिडा भिएक्स२ गो र भिडा भिएक्स२ प्लस इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)