‘शिन्तामणी मुस्ताङ’ विश्वको उत्कृष्ट लग्जरी होटलको पहिलो नम्बरमा
shilapatra.com · Mon Jul 27 11:09:39 GMT 2026

नेपालको मुस्ताङमा रहेको होटल शिन्तामणी विश्वका उत्कृष्ट लग्जरी होटलमा पहिलो नम्बरमा परेको छ । रोब रिपोर्टको २०२६ ले संसारका ५० उत्कृष्ट लक्जरी होटेलहरूमा शिन्तामणी मुस्ताङलाई नम्बर १ होटेलको रूपमा नाम दिइएको हो ।
जसले नेपालको पर्यटन लगानीमा नेपालको प्रगति, विश्वव्यापी विलासी आतिथ्यको शिखरमा पुर्याएको छ । शिन्तामणी मुस्ताङ शेर्पा हस्पिटालिटी ग्रुपको लगानीमा खुलेको लग्जरी होटल हो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)