रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
nepalviews.com · Thu Jun 04 13:33:16 GMT 2026

त्रिवेणी । रुकुम पश्चिमबाट एक जना सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
जिल्लाको मुसिकोट नगरपालिका-१४ की सुशीला रोकालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत पठाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)