सिवाइसी नेपाल लघुवित्तले साउनभित्रै बोलायो वार्षिक साधारण सभा
arthadabali.com · Mon Jul 27 11:19:02 GMT 2026

काठमाडौँ / सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सातौँ वार्षिक साधारण सभा आगामी साउन ३० गते आयोजना गर्ने भएको छ।
कम्पनीको सञ्चालक समितिको २०८३ साउन ८ गते बसेको १७९औँ बैठकले साधारणसभाको मिति तय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)