रास्वपा लुम्बिनी : पाँच जिल्लामा छानिए सभापति, ६ जिल्लाको नेतृत्व चयन आज
onlinekhabar.com · Sun Jun 07 08:32:01 GMT 2026

२४ जेठ, बुटवल । लुम्बिनी प्रदेशका पाँच जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन भएका छन् ।
जस अनुसार दाङमा किरण खनाल, रोल्पामा बलराम थापा, बर्दियामा शान्ता बुढा क्षेत्री, गुल्मीमा हरिप्रसाद श्रेष्ठ र पाल्पामा विष्णुप्रसाद भण्डारी सभापति चयन भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)