मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

एक बर्षमै १ अर्बभन्दा बढीको सियो आयात !

arthasansar.com

नेपालमा अझै पनि एउटा उखान प्रचलित छ, ‘यो देशमा सियो त बन्दैन, अरू के बन्छ र ?’ यही उखानमार्फत नेपालको औद्योगिक विकासको सन्दर्भमा व्यंग्य पनि गरिन्छ ।

यो उखान आजको दिनसम्म पनि सत्य हो । वास्तवमा नै आजको दिनसम्म नेपालमा सियो उत्पादन गर्ने उद्योग स्थापना भएको छैन । नेपालमा ठूलाठूला उद्योग स्थापना हुने क्रम जारी छ । तर, एउटा सामान्य सियो उत्पादन गर्ने उद्योग हालसम्म स्थापना भएको छैन । साथै, त्यस्ता उद्योग स्थापनामा गर्नमा सरकार तथा निजीक्षेत्रले पनि वास्ता गरेका छैनन् ।

स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)