मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

महाकाली करिडोरमा रूख काट्न नपाउँदा ट्र्याक खोल्न ढिलाइ

ekantipur.com · Sun Feb 26 01:25:55 GMT 2023

दार्चुला — ४२५ किलोमिटर लामो पश्चिम तराईलाई त्रिदेशीय हिमाली क्षेत्र टिंकर नाकासँग जोड्ने महाकाली करिडोर सडक खण्डमा पर्ने वन क्षेत्रका रूख कटानको अनुमति नपाउँदा ट्र्याक खोल्न समस्या देखिएको छ । ठेक्का लागेर पनि लामो समयदेखि करिडोरमा पर्ने कञ्चनपुर र डडेलधुरमा रूख कटानको अनुमति नपाउँदा ट्र्याक खोल्न ढिलाइ भएको छ ।

सडक निर्माण गरिने क्षेत्रमा रूख कटानको अनुमति पाउन ढिलाइ हुँदा सडक निर्माणमा समस्या भएको महाकाली करिडोर सडक योजना प्रमुख लक्ष्मणदत्त जोशीले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)