के तपाईंको डिभाइसले विण्डोज ११ सपोर्ट गर्छ ? यसरी चेक गर्नुहोस्
techpana.com · Mon Sep 13 17:16:02 GMT 2021
काठमाडौं । माइक्रोसफ्टले औपचारिक रुपमा आउँदो अक्टोबर ४ मा विण्डोज ११ सार्वजनिक गर्दै छ । कम्पनीले यसअघि नै नयाँ अपरेटिङ सिस्टम अपडेटका लागि न्यूनतम आवश्यकता प्रकाशित गरिसकेकाे छ ।
दशकभन्दा लामो समयमा न्यूनतम आवश्यकता अगाडि सारिएको यो पहिलो पटक हो । यसको सहजताका लागि कम्पनीले एउटा एप ल्याएको छ, जसको नाम हो ‘पीसी हेल्थ’ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)