तस्बिरमा रेडियो कान्तिपुर नेसनल म्युजिक अवार्ड
ekantipur.com · Thu Jul 06 16:45:13 GMT 2023
काठमाडौँ — करिब ६ दशकदेखि गीत लेखनमा सक्रिय यादव खरेललाई दीर्घ साधना (लाइभटाइम अचिभमेन्ट) अवार्ड प्रदान गर्दै पाँचौँ ‘रेडियो कान्तिपुर नेसनल म्युजिक अवार्ड’ सम्पन्न भएको छ ।
राजधानीमा बिहीबार सम्पन्न विशेष कार्यक्रमबीच खरेलाई पुरस्कार रकम एक लाख रुपैयाँ र ट्रफीसहित सम्मान गरिएको छ । त्यसका साथै विभिन्न १५ विधाका बिजेताहरूलाई अवार्ड वितरण गरियो । १५ विधाका लागि प्रत्येकतर्फ पाँच/पाँच मनोनयमा परेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)