मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संघीय निजामती सेवा ऐन ल्याउने तयारी

newsofnepal.com · Sun Jul 03 01:10:49 GMT 2022

काठमाडौं ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले झन्डै तीन वर्षदेखि संस्दमै अड्किएको संघीय निजामती सेवा ऐन ल्याउने तयारी गरेको छ । संघीय निजामती सेवा निजामती सेवालाई निर्देशित गर्ने ऐन हो । अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती सेवा विधयेक संसद्बाट पारित गरी ऐनको रुपमा ल्याउने कार्यलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले बताउनुभयो।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)