गोलकिपरको गम्भीर गल्ती - देखापढी
dekhapadhi.com · Mon Jun 28 17:00:00 GMT 2021
एजेन्सी। गोलकिपर युनाई सिमोनको गम्भीर गल्तीमा गोल खाएको स्पेनले युरो–२०२० को अन्तिम–१६ मा क्रोएसियाविरुद्ध पहिलो हाफमा १–१ को बराबरी खेलेको छ। मिडफिल्डर पेड्रीले दिएको ‘ब्याकपास’ रोक्न नसक्दा स्पेन २०औं मिनेटमा एक शून्यले पछि गरेको थियो। तर पाब्लो साराबियाले ३८औं मिनेटमा बराबरी गोल फर्काए।
स्रोतमा पूरा पढ्नुहोस् (dekhapadhi.com)