मोरङमा आगलागी : २० जना भन्दा बढी घाइते, केहीको अवस्था गम्भीर
newsofnepal.com · Mon Nov 13 01:38:05 GMT 2023
मोरङ।
मोरङको उर्लाबारीमा राती भएको आगलागीमा परि २० जना भन्दा बढी घाइते भएका छन् । राती १० बजे तिर स्थानीय दीपक कार्कीको घरमा रहेको सुन पसलमा आगलागी भएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)