सरकारबारे आलोचनात्मक स्ट्याटस लेखेपछि रास्वपाले गरायो सचेतकलाई नै सचेत
setopati.com · Mon Jul 27 12:14:52 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टीले दलकी सचेतक क्रान्तिशिखा धिताललाई नै सचेत गराएको छ।
सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्ट्याटसको विषयलाई लिएर पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले धिताललाई सचेत गराएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)