मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

वाग्मती प्रदेशमा बजेट पास गराउनै सकस

ekantipur.com · Mon Jul 05 01:17:20 GMT 2021

मकवानपुर — वाग्मती प्रदेश सरकारलाई आर्थिक वर्ष २०७८/७९ को बजेट पास गराउन सकस हुने भएको छ । असार १ गते आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले सदनमा पेस गरेको ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँको बजेट पास गराउने विषयमा आफ्नै दलभित्रसमेत मतभेद सिर्जना भएको हो ।

बजेटलाई फेल गराउन प्रतिपक्षी दलहरू एउटै कित्तामा उभिएर सदनमा अवरोध गरिरहँदा सत्तारूढभित्रकै खनाल–नेपाल पक्षसमेत बजेट पास गराउने पक्षमा छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)