दोषीमाथि कानुनी कारबाहीको माग गर्दै वीरगञ्जमा स्वास्थ्यकर्मीको प्रदर्शन
khabarhub.com · Mon Jul 27 12:21:01 GMT 2026
वीरगञ्ज- नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको आक्रमणको विरोधमा स्वास्थ्यकर्मीहरूले आइतबार वीरगञ्जको घण्टाघरमा प्रदर्शन गर्दै दोषीलाई कानुनबमोजिम कारबाही गर्न र स्वास्थ्यकर्मीको सुरक्षाको सुनिश्चितता गर्न माग गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)