एमाले अछामको जिल्ला अधिवेशन : ७ सय ५० मत खस्यो, ओली र रावल पक्ष प्रतिस्पर्धामा
farakdhar.com · Tue Jan 11 16:59:08 GMT 2022
नेकपा एमाले अछामको आठौँ अधिवेशन सुरु भएको भएको पाँच दिन भयो । शुक्रबारबाट अधिवेशन सुरु भएको हो । अछाममा एमाले नेता भीम रावलको गृह जिल्ला हो । त्यहाँ पनि दुईजना उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ ।
५ दिनदेखि सहमतिको प्रयास गर्दा पनि सहमति हुन नसकेपछि अन्ततः निर्वाचनमा भएको छ । सहमति जुटाउन एमाले केन्द्रीय सदस्य झपट बोहरा र यज्ञ बोगटी, सुदूरपश्चिम प्रदेश उपाध्यक्ष कमल तिमिल्सेना, प्रदेश सदस्यहरु र जिल्लाका नेताहरु रहेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)