दिल्लीमा विरोध प्रदर्शनपछि घर पुगेका अभिजीतले भने : अब आन्दोलन देशभर विस्तार हुन्छ
nagariknews.nagariknetwork.com · Sun Jun 07 08:26:31 GMT 2026

ककरोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजित दीपकेले परीक्षामा हुने अनियमितता विरुद्धको उनीहरूको आन्दोलन केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले राजीनामा नदिएसम्म नरोकिने बताएका छन्।
आइतबार उनले यस्तो बताएका हुन्। दीपकेले शनिबार नयाँ दिल्लीको जन्तरमन्तरमा आयोजित प्रदर्शन सफल भएको बताए। जसमा लगभग ७ हजार मानिसहरू सहभागी थिए। अब यो आन्दोलन देशभर विस्तार गरिने उनले चेतावनी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)