फिडेको निर्वाचनमा काजकिस्तानका टिमुर तुर्लोभ अध्यक्ष निर्वाचित
neplays.com · Sun Sep 27 06:53:00 GMT 2026
काजकिस्तानका अरबपति उद्यमी टिमुर तुर्लोभ अन्तर्राष्ट्रिय चेस महासङ्घ (फिडे) को अध्यक्ष पदमा निर्वाचित भएका छन्। उनीसँगै पूर्व चेस विश्व विजेता भारतीय विश्वनाथन आनन्द पनि वरिष्ठ उपाध्यक्षमा निर्वाचित भए।
उज्बेकिस्तानको समरकन्दमा शनिवार सम्पन्न फिडे महासभाको निर्णायक दोस्रो चरणको मतदानमा तुरलोभले जर्मन उद्यमी वादिम रोजेनस्टाइनलाई ११०–८५ मतले पराजित गर्दै आगामी चार वर्षका लागि अध्यक्ष पद हासिल गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)