सदनमा कसरी निम्तियो धकेलाधकेलको स्थिति ?
nepalviews.com · Thu May 16 16:58:26 UTC 2024

काठमाडौं । प्रतिनिधि सभाको बिहीबारको बैठकमा सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराइनसक्दै कांग्रेस सांसदहरू वेल घेराउ गर्न पुगिसकेका थिए । सहकारीमा जम्मा गरिएको रकम हिनामिनामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको आरोप लगाउँदै संसदीय छानबिन समिति गठन हुनुपर्ने माग गरिरहेको कांग्रेसले यसअघिका बैठकमा यथास्थानमा उठेर विरोध जनाउने गरे पनि बिहीबार भने सुरुमै वेल घेराउ गर्न पुगेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)