करण केसीको एकदिवसीय अन्तर्राष्ट्रियमा १०० विकेट पूरा
annapurnapost.com · Mon Jul 27 12:36:09 GMT 2026
काठमाडौं : नेपालका तीव्र गतिका बलर करण केसीले एकदिवसीय अन्तर्राष्ट्रियमा १०० विकेट पूरा गरेका छन्। उनले जारी श्रृंखलाको तेस्रो खेलमा नामिबियाविरुद्ध २ विकेट लिँदै एकदिवसीय अन्तर्राष्ट्रियको १०० विकेट पूरा गरेका हुन्।
उनले ७२ औं एकदिवसीय अन्तर्राष्ट्रियमा १०० विकेट पूरा गरेका हुन्। करणले जारी खेलमा ओपनर ब्याटर मलान कुर्गेर, लोरेन स्टिनकाम्प र कप्तान गेरहार्ड इरास्मसको विकेट लिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)