मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

निकुञ्जको कसरास्थित खोरमा राखिएको पाटेबाघ

nepalsamaya.com · Wed May 31 23:06:00 GMT 2023

चितवन राष्ट्रिय निकुञ्जको कसरास्थित खोरमा राखिएको पाटेबाघ। बस्तीमा पसेर मान्छेलाई आक्रमण गरेपछि यो बाघलाई नियन्त्रणमा लिएर बाँके राष्ट्रिय निकुञ्जबाट यहाँ ल्याएर राखिएको हो। तस्बिर : कृष्ण आचार्य/रासस

प्रकाशित: Jun 01, 2023| 04:51. 00 बिहीबार, जेठ १८, २०८०

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)