बैंग्लोरलाई हराउँदै चेन्नई शीर्ष स्थानमा
baahrakhari.com · Fri Sep 24 17:47:00 GMT 2021
काठमाडौं । चेन्नई सुपर किङ्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । शुक्रबार भएको खेलमा चेन्नईले रोयल्स च्यालेन्जर्स बैंगलोरमाथि ६ विकेटको जित निकालेको हो ।
शारझा क्रिकेट स्टेडियममा बैंगलोरले जितका लागि दिएको १५७ रनको लक्ष्य चेन्नईले १८ ओभर १ बलमा ४ विकेट गुमाउँदै १५७ रन पूरा गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)