मेरा गुरु, उत्प्रेरक र प्राज्ञिक मार्गदर्शक डा. पाण्डेको सम्झनामा
shilapatra.com · Mon Jul 27 12:48:00 GMT 2026

पाण्डेसँग भेट हुनुअगाडि
देवेन्द्रराज पाण्डेको नाम मैले २०३७ सालमा सुनेको हुँ, उनी को हुन् के हुन् भन्ने थाहा नभए पनि । मेरो जेठो दाजु कृष्ण भुर्तेल तत्कालीन समयमा वामपन्थी राजनीतिक कार्यकर्ता हुनुहुन्थ्यो । २०३७ सालको जनमतसंग्रहको दर्मियान (मेरो गाउँ)मा पञ्चायत समर्थकले केदार भट्टराईको हत्या गरेका थिए । उनको शव यात्रा ठूलो भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)