यस्तो थियो पहिलो आईफोन
techpana.com · Thu Apr 21 17:09:31 GMT 2022
काठमाडौं । आजभन्दा १५ वर्षअघि स्मार्टफोन बजारमा आईफोन सार्वजनिक भएको थियो, जसले आज करोडौं प्रयोगकर्तामाझ आफ्नो विरासत जमाउन सफल भएको छ ।
एप्पलका संस्थापक स्टिभ जब्सले अमेरिकाको स्यानफ्रान्सिस्कोबाट विश्व बजारमा आईफोन सार्वजनिक गरेका थिए । सन् २००७ को जनवरी ९ मा स्टिभ जब्सले म्याकवर्ल्ड कन्फ्रेन्स एण्ड एक्स्पोमार्फत आईफोन सार्वजनिक गर्ने घोषणा गरेर जुन २९ मा बजारमा ल्याएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)