आइपिएल क्रिकेट शुरु हुँदै, पहिलो खेल मुम्बई र बैङ्लोर
thahakhabar.com
काठमाडौं : इण्डियन प्रिमियर लिग क्रिकेट आजदेखि सुरु हुँदैछ। पहिलो खेलमा साबिक विजेता मुम्बई इण्डियन्स र रोयल चेलेन्जेर्स बेंग्लोर भिड्दैछन्। खेल चेन्नेईमा राति पौने ८ बजेपछि सुरु हुनेछ।
गएको वर्ष बेंग्लोर प्लेअफ पुगेर पनि फाइनल पुग्न सकेको थिएन्। रोहित शर्माको कप्तानीमा रहेको मुम्बई र विराट कोहलीको कप्तानीमा रहेको बेंग्लोर उत्कृष्ट खेलाडीहरु भएका टिम मानिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)