नामिबियाका दुवै ओपनर आउट, सोमपाल-करणलाई सफलता
barnanmedia.com · Mon Jul 27 13:22:55 GMT 2026
आइसिसी विश्वकप लिग–२ सिरिजअन्तर्गत नामिबियाविरुद्ध नेपालले राम्रो सुरुवात गरेको छ। टस जितेर बलिङ रोजेको नेपाललाई पहिलो र दोस्रो सफलता क्रमशः सोमपाल कामी र करण केसीले दिलाए।
सोमपालले माइकल भान लिङ्गेन (५) र करणले मलान क्रुगर (१५) रनमा आउट गरेका हुन्। यही सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध नेपाल ८ विकेटले पराजित भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)