सातामा २ दिन बिदाको पुनर्विचार गर्दै कोशी सरकार, मुख्यमन्त्रीले मागे सुझाव
nepalpress.com · Sun Jun 07 08:48:46 GMT 2026

विराटनगर । कोशी प्रदेश सरकारले साताको २ दिने बिदालाई पुनर्विचार गर्न गृहकार्य थालेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यसका लागि सुझाव मागेका छन् ।
२ दिने बिदाले खर्च तथा इन्धन खासै उपलब्धि नदेखिएको उनको निचोड छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)